नवलपुर विशेष
कावासोती । संसद विघटनको विरुद्ध सरकार निकट युवा संघ र अनेरास्ववियुले नवलपुरको सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरेपछि नवलपुरमा प्रदर्शन गरेका हुन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जिल्ला सदरमुकाम कावासोतीमा युवा...