कावासोती । नवलपुरको एउटा स्कुलमा एकै पटक आठ जोडि जुम्ल्याहा पढदैछन । सबै १६ जना बिद्यार्थी पढाइमा अब्बल छन । समता स्कुल कावासोतीमा उनिहरु अध्ययनरत छन । समताका प्रधानाध्यापक महेश भुर्तेलका अनुसार सम्रिन र सम्रीना मगर कक्षा एकमा अध्ययनरत...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology