नवलपुर विशेष
कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–१० सिस्नेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ भएको सवारी दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रजहरका अनुसार गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको...