नवलपुर विशेष
कावासोती । नवलपुरमा रहेको राजगुठीको लगतमा दर्ता भएको श्री शिरथान कुमारवर्ती माई(देवी) गुठी व्यवस्थापन समितिको अध्यक्ष पदमा कावासोतीका चेत नारायण चौधरी नियुक्त भएका छ्न । व्यवस्थापन समितिको २०८१ फागुन १७ गते सम्पन्न दोस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सर्वसहमत नवनिर्वाचित...