६ चैत्र-नवजागरण बहुमुखी क्याम्पस चोरमारामा गत पौष २७ देखि माघ ६ गते सम्म आयोजना गरिएको श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको आयव्यय आज क्याम्पसमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । महायज्ञको अवधिमा ६ करोड २४ लाख...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology