मध्यबिन्दु नगरपालिका
नारायण प्रभु ,जेठ १५ नवलपुर पुर्वी नवलपरासीको मध्यबिन्दु ३ का अति बिपन्न १५ घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ। मध्यबिन्दु ३ लेडामा आयोजना गरिएको कार्यक्रममा आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनीका कावासोती ब्रान्चमा कार्यरत अभिकर्ताहरुको सहयोगमा संकलन गरिएको खाद्यान्न मोनिका...
