मध्यबिन्दु नगरपालिका
गङ्गा विश्वकर्मा/चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले ३२ बेडको आइसोलेशन कक्ष स्थापना गरेेेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले नगर भित्रका कोरोना संक्रमितहरूलाई आइसोलेशनमा राख्नको लागि ३२ बेडको आइसोलेशन कक्ष स्थापना गरेको नगर प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो ।...
