मध्यबिन्दु नगरपालिका

आईसोलेसनमा रहेका बिरामीमा कोरोना पुष्टि पछि चोरमारामा त्रास, त्रसित नहुन नगरप्रमुखको अपिल

चोरमारा/ जेठ ९मध्यविन्दु नगरपालिकाको चोरमारामा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएका विनयी त्रिवेणि-६ बस्ने ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए लगत्तै चोरमारा बजार आसपास सुरक्षा सतर्कता अपनाउन थालिएको छ । भारतबाट आएर विनयी त्रिवेणि गाउँ पालिकाको क्वारेन्टाइनमा रहेका...

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology