कावासोती नगरपालिका
शारदा झेडी मगर । नवलपरासी बर्दघाट सुस्ता पुर्ब नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको ३७ औ बार्सिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्र प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभासद् बिन्दु...