प्रेम न्यौपाने, कावासोती ८ मंसिर विद्यालयहरुले अबको पठनपाठनमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरि विद्यार्थी र अभिभाककलाइ प्रविधिसँग जोड्न जरुरी रहेको कावासोतीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै उनीहरुले विद्यालयमा हुने हरेक गतिविधिहरुको बारेमा अभिभावकलाई समेत...