कावासोती । कावासोती नगरपालिकाले गत वर्ष बिद्यालय मर्ज र मर्मतकालागि भनेर बिनियोजन गरेको २६ लाख रकम नदिएको सरोकारवालाको आरोप छ । कावासोती स्थित शान्ति निकुन्ज माध्यमिक बिद्यालयका प्रधानाध्यपक हरि न्यौपानेले गत आर्थिक वर्षमा बिद्यालय मर्ज, मर्मत भनेर बिनियोजन गरेको...