कावासोती नगरपालिका
नारायण प्रभु/नवलपुर मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज कावासोती १२ पिठौलिमा खाद्यान्न बितरण गरेको छ।कावासोती १२ पिठौलीमा रहेका माझी बोटे मुसहर बस्तीका १५ घरपरिवारलाई खाद्यान्न बितरण गरेको हो।ट्रस्टले गरेको पुण्य कार्यको प्रशंसा गर्दै स्थानीय युवाहरूले पनि नुन, तेल, साबुन...