कावासोती नगरपालिका
नवलपुर जिल्लामा क्रियाशिल पत्रकारहरुको कोरोना परिक्षण भोलि देखि हुने भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार उक प्रेस बिज्ञप्ति प्रकाशित गर्दे फिल्डमा खट्ने पत्रकारहरुको कोरोना परिक्षण भोलिबाट हुने जानकारी दिएको हो । महासंघका अध्यक्ष होमराज रानाभाटले जारी गरेको...