कावासोती नगरपालिका
कावासोती । कावासोती नगरपालिकामा कोरोना संक्रमण भएर होम आईसोलेसनमा बसेकाहरुको लागि मनोपरामर्श सुरु भएको छ । कोरोना संक्रमणमुक्त भएका पत्रकारहरु, सागर पोख्रेल, अर्जुन अविरल सन्चार उद्यमी भरत पोख्रेलले संक्रमण भई होम आईसोलेसनमा बसेकाहरुको घरमा नै पुगेर मनोपरामर्श र स्वास्थ्य...