कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस अनेरास्ववियु ईकाई कमिटी अध्यक्ष सुरज सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छ्न । सापकोटाले कावासोती नगरपालिका वडा नं ११ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत दीक्षा...