सन्जय भट्टराई/कावासोती रक्तदान गरी गरौँ जीवनदान दानमा दान, महादान रक्तदान रक्तदान गर्नलाई प्रोत्साहन गर्ने र रक्तदानको महत्व झल्काउने धेरैले सुनेको प्रेमसागर कर्माचार्यले आजभन्दा करिब १९ वर्ष अगाडी लेखेको यो गीतको महत्त्व र सन्दर्भ आज पनि घटेको छैन झन झन...