कावासोती नगरपालिका
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले शैक्षिक सामाग्री निर्माण प्रतियोगिता आयोजना गर्न भएको छ । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी...