कावासोती । कावासोति नगरपालिका वडा नं १७ मा गए राती आगलागी भएको छ । कावासोती-१७ को गोछडामा स्थानीय बोधराज गैह्रेको घरको भान्सा कोठामा रातीको करिब २:१५ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology