शारदा झेडी मगर, कावासोती । कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसको ३६औ वार्षिकोत्सव तथा तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्र पोख्रेलको अध्यक्षता तथा गण्डकी प्रदेशका पुर्व आन्तरिक मामिला मन्त्री एवं गण्डकी सभा सदस्य...