नवलपुरको कावासोतीमा खोलामा डुवेर एक बालकको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. १५ बाण खोलामा पौडी खेल्ने क्रममा तनँहुको घिरिङ गाउपालिका वडा नं. २ स्थायी घर भएका १६ वर्षका किशोर रविन रानाको मृत्यु भएको हो । जिल्ला...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology