हुप्सेकोट गाउँपालिका
कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार हुप्सेकोट गाउँपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका ४ सय २९ विद्यार्थी मध्ये २ सय ६७ जना अर्थात ६२.२४ प्रतिशत माध्यमिक शिक्षा...