देबचुली नगरपालिका
देवचुली। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर आज नवलपुरका विभिन्न पालिकामा ज्ञापन पत्र बुझाएको छ। केन्द्रिय कार्यक्रम अनुसार किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक अधिकारहरुलाई संरक्षण गर्नुपर्ने माग सहित अखिल नेपाल किसान महासंघद्वारा देवचुली...
