यामु कुमाल , १७ जेठ, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले फोहोरलाई मोहोरमा परिणत गर्ने भएको छ । बुधबार आर्थिक वर्ष २०७९÷०८० को विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धीको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख हरिप्रसाद न्यौपानेले उक्त...