कावासोती । देवचुली -१३ दलदलेमा रहेको बाईक केयर पार्टसमा गएराती आगलागी हुँदा ४० लाख बढिको क्षती भएको छ । भुषणकुमार कुशवाहाले सन्चालन गर्दै आएको बाईक केयर पार्टसमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology