कावासोती । चितवन राष्ट्रिय निकुन्ज नजिकमा रहेको पिप्रहर र चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा कावासोतीको चिलाहामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव (माघी मेला) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने...