देबचुली नगरपालिका
वर्ष २०२०का लागि हरिप्रसाद पोख्रेललाई अध्यक्षमा चयन गर्दै देवचुली जेसिजको छैठौं साधरणसभा तथा पाचौं शाखा अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा निलकण्ठ पोख्रेल र ढुण्डिराज क्षत्री , उपाध्यक्षमा सिदार्थ क्षेत्रि, विष्णु केसि, सन्ताेष काफ्ले,...