देबचुली नगरपालिका

पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुँदैं

प्रमिला रेग्मी/देवचुली पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका र पतन्जली योग समिति देवचुलीको आयोजनामा माघ १ गते तीन स्पर्धामा दौड प्रतियोगिता हुने देवचुली नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology