देवचुली,चैत्र ९ देवचुली नगरपालिकामा अवस्थित देवचुली दलित युवा समाज द्वारा कोरोना भाइरस न्युनिकरण अभियान अन्तर्गत देवचुलीमा निशुल्क माक्स वितरण गरिएको छ । आइतबार बिहाने देवचुली नगरपालिकाको प्रवेशद्धारमा करिब ५ सय २० जना जनसमुदायलाई माक्स वितरण गरिएको थियो । पछिल्लो...