राजु चापागाई/देवचुली नवलपुर जिल्लाको देवचुली नगरपालिका –५ स्थित ‘देवचुली झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौ न्दर्यका साथै झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दिनहुँ जसो बढदै गएको छ । वर्षौंदेखि ओझेलमा परेको झरना हाल मात्रै चर्चामा...