देबचुली नगरपालिका
देवचुली । पुर्वी नवलपरासीको देवचुली-९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा नेपाली काङ्ग्रेस निकट दिपक भट्टराई निर्वाचित भएका छ्न । शनिबार राती सम्पन्न मतगणना अनुसार भट्टराईले आफ्ना निकटम प्रतिद्वन्द्वी कृष्ण बहादुर क्षेत्रीलाई ३५ मतको फरकले पराजित गर्दै...