होमनाथ पौडेल/देवचुली देवचुली नगरपालिका वडा नं ९ मा बहुसाँस्कृतिक सामुदायिक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। बुधबार वडा नं ९ का वडाध्यक्ष मेख बहादुर थापा सारु मगरले उक्त भवनको शिलान्यास गर्नुभएको हो । उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय...