देबचुली नगरपालिका
देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि कडरियाको नेतृत्वमा उप–सभापतिमा भोजेन्द्र बहादुर रायमाझी क्षेत्री, पुरुषोत्तम गैरे, सचिवमा देवेन्द्र भट्टराई,...