देबचुली नगरपालिका
कावासोती । नवलपुरको देवचुली नगरपालिकामा स्कुल बसको ठक्करबाट नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार बिहान लु १ क ३८१४ नम्बरको विद्यालयको बसले ब्याक गर्ने क्रममा नर्सरी कक्षामा अध्ययनरत ४...