देबचुली नगरपालिका
नवलपुर, २८ फागुन देवचुली नगरपालिकामा आगामी चैत १ गतेदेखि जापानीज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य कार्यालय नवलपुरको निर्णय अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ अभियान सञ्चालन गरिने भए पनि देवचुली नगरपालिकामा विशेष तयारी...