मुख्य समाचार
कोरोना विरुद्धको खोप आज (शुक्रबार) सातै प्रदेशमा ढुवानी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतले अनुदान गरेको १० लाख डोज खोपको लगाउनको लागि पहिलो प्राथमिकतामा चिकित्सक, सरफाईकर्मी र सुरक्षाकर्मी लगायतका फन्ट लाइनमा खटिएका व्यक्तिलाई लगाइने छ। मन्त्रालयका अनुसार...