मुख्य समाचार
काठमाडौं, ३२ साउन । तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा...