कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नर्सहीस्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा दुर्घटना भएको हो । सुस्ता गाउँपालिका ४ मा पिकनिक खाएर फर्किएका युवाहरू चढेको डुंगा दुर्घटना...