मुख्य समाचार
कावासोती(रासस) । पुर्वी नवलपरासीको नारायणी नदी वारीको निकुञ्ज क्षेत्रका गाउँ बस्तीहरुमा गैंडा लगाएतका वन्यजन्तुका कारण किसानहरुलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण भेग बस्तीमा गैंडा पसेर बालीनाली नष्ट गरिदिँदा स्थानीयबासी चिन्तित भएका हुन् । खेती स्याहार्ने बेलामा...
