मुख्य समाचार
कावासोती : उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुटवल नारायणघाट सडक बिस्तारको कामलाई तीब्रता दिन निर्देशन दिनु भएको छ । सडक बिस्तार आयोजनाको अनुगमन गर्न मंगलबार पुर्वी नवलपरासी आईपुग्नु भएका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको काम ढिलो हुँदा जनताले...