मुख्य समाचार
६ असोेज, नवलपुर । बौद्ध धर्मालम्बीहरुको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम अन्तरगत रहेर नवलपुरको सदरमुकाम कावासोतीमा रहेको कावासोती बौद्ध गुम्बा विहारमा नवमी तिथिको पूजा गरिएको छ । जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको उक्त बौद्ध गुम्बा विहारमा त्रैमासिक वर्षावास भिक्षुहरुको...