मुख्य समाचार
काठमाडौं– जेनजी आन्दोलनपछि देशमा सिर्जित राजनीतिक अन्यौलता, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपिरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्र्याएको छ। चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा...