१ मंसिर, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन् । साथै विमानस्थलको नाम फेर्ने सोच बनाएको पनि उनले जानकारी दिए । चितवनको सौराहा आएका मन्त्री भट्टराईले अनलाइनखबरसँग कुरा...