मेरिकाको टेनेसीमा आएका भयंकर आँधीका कारण २४ जनाको मृत्यु भएको छ भने सयौं भवनहरू भत्किएका छन्। आरम्भिक आकलनमा ईएफ-३ नामक आँधीले ईस्ट न्याशभिलमा क्षति पुर्याएको देखाएको नेसनल वेदर सर्भिसले जनाएको छ। पीडितहरूमध्ये एक जोडीको ककटेल बारको भवन भत्किएपछि मृत्यु...