मुख्य समाचार
कोरोनाका कारण चीनले नाका थुनेपछि खाद्यान्न बोकेको हेलिकोप्टर किमाथांका पुग्यो भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलु बाहेकका खाद्यान्न उत्पादन हुँदैन। उत्पादन भएका कोदो,मकै र आलुले दुई चार महिनामात्र पुग्ने स्थानीय बताउँछन्। सोमबार बसेको गाउँ कार्यपालिकाको...