प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अनुमति पाएका छन्। दुवै बैंकले पुस ३ गते मर्जरका लागि सम्झौता गरेका थिए। मर्जरको सम्झौतासँगै दुवै बैंकले गत पुस २५ गते वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसेकेका छन्। प्रामइमले...