मुख्य समाचार
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोली फेरि पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानमा सघाउन सीआईबीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा फरेन्सिक...