विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ४५ हजार नाघेको छ। मंगलबार बिहानसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख ४५ हजार ७ सय ५१ पुगेको छ। तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७४ हजार ६...