मुख्य समाचार
महाकाली नदीपारि भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई तत्काल नेपाल भित्र्याउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता मिना खड्का बस्नेत, माधव बस्नेतलगयतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो...