मुख्य समाचार
चैत महिनाभित्र विदेशबाट आएका सबैले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडिटी) गराउनुपर्ने भएको छ । यो टेस्टबाट पोजेटिभ देखिएमा आइसोलेसनमा राखेर आरटि–पीसीआर परीक्षण गराइन्छ । यस्तै, कोभिड–१९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित...