मुख्य समाचार
हरि शर्मा, परासी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माकाे आईतबार दुर्घटनामा मृत्यु भएकाे छ । गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिकाे परासीमा राखिएकाे बैठकमा सहभागी हुन गएका उनकाे बर्दघाटमा भएकाे दुर्घटनामा मृत्यु भएकाे हाे । दुर्घटना भएकाे गाउँपालिकाकाे गाडी उनी...
